नियम ८५
ठेक्का पट्टा वा योजना स्वीकृति सम्बन्धमा
कर्पोरेशनलाई चाहिने कामको निमित्त कुनै ठेक्का पट्टा गर्दा वा कुनै योजना स्वीकार गर्दा सचिवले बढीमा रु २,०००।– दुई हजारसम्मको ठेक्का वा योजना स्वीकृति गर्न सक्नेछ । सो भन्दा माथिको चाहिं समितिले गर्नेछ ।